काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले माछापुच्छे ब्रिक फ्याक्ट्री प्रालिको नाममा कायम रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको प्रतिकित्ता मूल्य १७० रुपैयाँ तोकेको छ। सो शेयर खरिदका लागि कम्पनीले आफ्नै समुहको संस्थापक शेयरधनीलाई नै…