काठमाडौं – एशियन लाईफ इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ९७ हजार ९६० कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीले सो शेयर खरिका लागि पहिलो प्राथमिकता कम्पनीको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया