अजोड इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, करिब ५ लाखले गरे आवेदन

बैकिङ्ग समाचार । अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ हालसम्मकै उच्च संख्यामा आवेदन परेपछि रेकर्ड ब्रेक भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार बेलुकासम्म करिब ६ गुणा बढी आवेदन परेको हो। क्यापिटलका अनुसार ५ लाख लगानीकर्ताले करिब १ करोड ८१ लाख ३ हजार ७५० कित्ता अर्थात् एक अर्ब ८१ करोड…