शिखर इन्स्योरेन्सको खुद नाफा १२% ले बढ्यो

बैकिङ्ग समाचार । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा खुद नाफा र खुद बीमा शुल्क संकलनमा सामान्य सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पुस मसान्तसम्म ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६१ प्रतिशतले बढी हो । गत…