बैकिङ्ग समाचार । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ५८ प्रतिशतले बढेको छ। निर्जिवन बीमा कम्पीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड ५६ लाख २९ हजार नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष ३ करोड ६२ लाख ६२ हजार आर्जन गरेको थियो। कम्पनीको कुल आय पनि…