बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड ले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । सेयरधनी दर्तापुस्तिका बन्द मिति (बुकक्लोज) का अनुसार चैत…