एनएलजी इन्स्योरेन्सले आह्वान गर्‍यो १६ औं साधारण सभा, १०% बोनस लाभांश पारित गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १७ गते १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान १०:३० बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत…