सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय टंगालमा स्थानान्तरण

बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय काठमाडौंको टंगालमा स्थानान्तरण भएको छ । कम्पनीको साविकको प्रधान कार्यालय कमलादीमा थियो । कम्पनीको बीमा व्यवसायमा भएको बृद्धिका कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठीनाई उत्पन्न भएको कम्पनीले जनाएको छ । जसले गर्दा दैनिक प्रशासनिक कारोबार सञ्चालन गर्न असहज भएकोले बीमा समितिको स्वीकृति पछि प्रधान…