आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमईको जनरल इन्स्योरेन्स लिमिटेडले आज (सोमार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको…