बैंकिङ्ग समाचार, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ४ गते १५औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको बैठकले विराटनगरस्थित होटल हैरिसन प्यालेसमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल…