निर्जीवन बीमा कम्पनीहरुले सवा २ अर्ब रुपैयाँ भन्दा माथि बीमा शुल्क आर्जन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन कम्पनीहरुले २ लाख ७ हजार ४१० वटा बीमा पोलिसी बिक्री गरी कुल २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन्। कात्तिमसम्ममा भने यी कम्पनीहरुले १२ अर्ब ७३ करोड रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।…