बैकिङ्ग समाचार । एनएमबि बैंकको प्रोजेक्ट स्वरोजगारमा आवेदन खुलेको छ । स्वरोजगार हुन चाहने व्यक्तिहरुका लागि केन्द्रित गर्दै सञ्चालन गर्न लागेको सो परियोजनामा सिराहा जिल्लाका ५० जना व्यक्तिलाई तालिम दिनेगरी एनएमबि बैंकले उक्त आवेदन खुलाएको हो । एनएमबि बैंकको उक्त प्रोजेक्टमा सहभागी हुन चाहने उद्यमीहरुले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।…