एभरेष्ट बैंकले पोखरा बिरौटामा उद्घाटन आफ्नो १२२ औं शाखा

बैंकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट बैंकले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबार उक्त शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका थिए । योसँगै गण्डकी प्रदेशमा…