बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९/८० को तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ । उक्त सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तिय स्थिति अनुसार बार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सुचकाङ्गमा आधारित मुदास्थिति ८.५० प्रतिशत रहेको छ । आताय १६.२ प्रतिशतले १६.२ प्रतिशत, निर्यात ३५.७ प्रतिशतले र कुल…