बैकिङ्ग समाचार । यतीबेला नेपाल लकडाउनको पीडादायी अवस्थामा छ । कोरोना भाइरस नियन्त्रण र यसको संक्रमणबाट बच्नका लागि यस्तो रणनिति अप्नाइएको हो । यस्तो अवस्थामा साना–सान व्यापार व्यवसायदेखि ठुला–ठुला कलकारखाना सबै बन्द छन् । तर, बैंक र वित्तिय संस्थाहरु भने खुलिरहेकै छन् । कर्मचारीहरु आलोपालो गर्दै बैंक धाइरहेकै छन् । बैंक क्षेत्रका हजारौ कर्मचारी काममै…