२ महिनामै दुग्ध उद्योगको ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण माग

बैकिङ्ग समाचार ।   नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७ ०७८ बजेटमा समावेश हुनेगरी राहत प्याकेजको माग गरेको छ ।  राहतका लागि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्दै एशोसिएशनले आज भिडियो कन्फ्रेसमार्फत पत्रकार सम्मेलन गरी आफ्ना माग सार्वजनिक गरेको हो । दुग्धजन्य पदार्थको मुख्य याममा…