गण्डकी विकास बैंकद्वारा बिद्यालयलाई सहयोग

बैकिङ्ग समाचार । गुल्मीको सदरमुकाम तम्घासमा रहेको गण्डकी विकास बैंक लिमिटेडको शाखाले फरक क्षमताका बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयमा सहयोग गरेको छ । ल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ उपल्लो तम्घास माध्यमिक बिद्यालयलाई स्टिल दराज दुई थान सहयोग गरेको बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बताइन् ।बैंकका तम्घास शाखा प्रमुख कालिदास पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारान सुनार,…