मिर्मिरे लघुवित्तले बोलायो विशेष साधारणसभा, नागबेलीलाई प्राप्ति गर्ने

बैकिङ्ग समाचार ।  मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई आफुमा गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितको बैठकले असार २० गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा सिद्धार्थ कजेट तीनकुने काठमाडौंमा दिनको १ बजे बस्नेछ। काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरेले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय…