मौद्रिक नितिका लागि बैंकर्स संघको सुझावः नेपाली बैंकहरुले पनि बैदेशिक व्यापार गर्न पाउनुपर्ने

बैकिङ्ग समाचार । बैंकहरुले आगामी आर्थिक वर्षमा अल्पकालिन रुपमा आम्दानी हुने खालका ब्यापारीक गतिविलाई वढाउने गरी मौद्रिक नीति आउनु पर्नेमा जोड दिएका छन् । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण नियमित बैकिङ्ग व्यवसायबाट आम्दानी घट्ने भएपछि बैंकहरुले अन्य प्रवृत्तिका ब्यासायहरुको दायरा फराकिलो बनाउनुपर्ने माग गरेका हुन् ।  बैंकरहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंकहरुको कार्यक्षत्र विस्तार…