एनआइसी एशिया लघुवित्तको आईपिओः २ दिनमै १ अर्ब १२ करोड बराबरको आवेदन

बैकिङ्ग समाचार ।    एनआइसी एशिया लघुवित्तले बुधबारदेखि निष्काशन गरेको आईपिओमा दुई दिनमै एक अर्ब १२ करोड बराबरको आवेदन परेको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार विहीबार साँझ ५ बजेसम्म एक लाख ९९ हजार आवेदकले एक करोड १२ लाख कित्ता शेयर माग गरेका छन् । दुई दिनमै लघुवित्तको आईपिओमा २.५२ गुणा आवेदन…