असार मसान्तमै बैंकको व्याज र किस्ता तिर्नुपर्ने, राष्ट्र बैंकले म्याद थप नगर्ने

बैकिङ्ग समाचार । बैंकहरुको किस्ता, व्याज तथा साँवा भुक्तानीका लागि असार मसान्तमा बुझाउनुपर्ने ऋणको म्याद थप नहुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति अघि कुनै पनि योजना नबनाएको र असार मसान्तमा बुझाउनुपर्ने ऋणको भाका नसारीने भएको हो । समाचार स्रोतका अनुसार असार मसान्तसम्मको ऋण सोही म्यादमा तिर्नुपर्ने छ । यस विषयमा राष्ट्र बैंकले म्याद…