जेठसम्म मुलुकको आर्थिक स्थितिः ब्यापार घाटा १६ प्रतिशतले घट्यो

बैकिङ्ग समाचार ।   राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको छ। साउनदेखि जेठ मसान्तसम्मको मुलुकको वित्तीय स्थितिअनुसार ब्यापार घाटा १६ प्रतिशतले घटेको छ। लकडाउनका कारण मुख्य बस्तुको आयात ठप्प हुँदा ब्यापार घाटामा कमी आएको बैंकले औंल्याएको छ। समग्रमा मुलुकको व्यापार घाटा १६.४ प्रतिशतले संकुचन आएको छ। एघार महिनामा मुलुकको व्यापार…