विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान

बैकिङ्ग समाचार ।   विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैँया (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच…