बैंक तथा वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष संचालन गर्न पाउने,यस्ता छन् शर्त 

बैकिङ्ग समाचार । बैंक तथा वित्तीय संस्थाले सामुहिक लगानी कोष संचालन गर्न पाउने भएका छन्  । राष्ट्र बैंकले आज 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत  निर्देशन जारी गर्दै  सामुहिक लगानी कोष संचालन गर्न सक्ने ब्यबस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामुहिक लगानी कोष संचालन गर्न सक्ने…