माछापुछ्रे बैंकको नयाँ ब्याजदर, कर्जा र निक्षेपमा ब्याजदर कति ?

माछापुछ्रे बैंकको नयाँ ब्याजदर, कर्जा र निक्षेपमा ब्याजदर कति? बैकिङ्ग समाचार ।  माछापुछ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपतर्फ मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म ब्याजर निर्धारण गरेको छ भने व्यक्तिगततर्फ ७.२५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी बैंकले बचत…