कामना सेवाद्वारा व्यावसायिक यातायात र अटो रिक्सा धितो कर्जामा ब्याज छुट

बैकिङ्ग समाचार। कामना सेवा विकास बैकबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई राहत दिने उद्देश्यले ब्याजमा भारी बैंकले छुट दिँदै आएको छ । बैंकले यातायात व्यवसायीहरुलाई साउन महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिई कोभिड-१९ बाट…