बैकिङ्ग समाचार । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम सशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकोले सोहि बमोजिम नाम संशोधनको सूचना प्रकाशन गरेको हो । बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ गते नाम सशोधनको लागि अनुमति दिएको थियो । बैंकको संशोधित नाम 'राष्ट्रिय वाणिज्य…