सिटिजन्स बैंकको खुद नाफा ४७.६६% बढ्यो, अन्य सूचक कस्ता ?

बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार पहिलो त्रैमासमा बैंकको नाफा बढेको छ। चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४७.६६ प्रतिशत अर्थात१६ करोड ६४ लाख…