सिटिजन लाइफ सुर्यविनायक शाखाले गर्यो मृत्यु दाबी भुक्तानी

बैंकिङ्ग समाचार ।  सिटिजन लाइफ इन्स्योरेन्स सुर्यविनायक शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। रक्त क्यान्सरका कारण मृत्यु भएका बिमित लक्ष्मी भक्त वाङग्योको परिवारलाई एघार लाख तीस हजारको चेक दिइएको हो। उनले दश लाखको जिवन बिमा लिएका थिए। उक्त कार्यक्रममा कम्पनीका मध्य तथा मध्य पश्चिमाञ्चल प्रमुख व्यापार अधिकृत सुनील पोखरेलले मृतकको श्रीमति तथा परिवारलाइ चेक हस्तान्तरण…