बैंकिङ्ग समाचार । अनलाइन बजार दराजमार्फत सामान बिक्री गर्ने साना उद्योगलाई नबिल बैंकले कर्जा दिने भएको छ । कम्पनीले नबिल बैंकको साझेदारीमा दराज सारथि कार्यक्रम औपचारिक रूपमा सुरु गरेको हो । यस साझेदारीअन्तर्गत दराज अनलाइन सपिङ बजारमार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायी (एसएमई)ले विभिन्न कर्जा सुविधाहरू उपयोग गर्न सक्ने जनाइएको छ । कोभिड–१९ महामारीका…