बैंकिङ्ग समाचार । देशको कुल ७५३ स्थानीय तहमध्ये २०७७ असोजसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच स्थानीय तह बाहेक सबै ठाउँमा वाणिज्य बैंकका शाखा पुगेका छन् । केन्द्रीय बैंकका अनुसार २०७६ असोजसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । केन्द्रीय बैंकको तथ्याङ्क…