गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तिमा

गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तिमा


बैंकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । 
राष्ट्र बैंकले ५ र १० रुपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याएको हो । जसमा भर्नर अधिकारीको हस्ताक्षर रहेको छ । मंसिर १० गतेबाट ५ र १० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । 
गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट पहिलोपटक प्रकाशनमा आएको हो ।