यूनाइटेड इदी मर्दीको आइपीओ आगामी साता बाँडफाँड हुने

यूनाइटेड इदी मर्दीको आइपीओ आगामी साता बाँडफाँड हुने


बैंकिङ्ग समाचार । 
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ । 

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले प्रिअलटमेन्ट बिहीबार सम्पन्न भइसकेको र आगामी आइतबार वा सोमबार बाँडफाँड गरिने जानकारी दिएको  छ ।