बैंकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने स्रोत (आन्तरिक ऋण मार्फत) जुटाउन केन्द्रीय बैंकले अनलाईन बिडिङ्ग मार्फत सोमबार दिउँसो २ बजे सो रकम बराबरको बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको र ९१…