एशियन हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारण सभाबाट पारित गर्दै

बैंकिङ्ग समाचार । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २० गते दोश्रो साधारण सभा आह्वान गरेको छ । मंसिर २५ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस २० गते सोमबार कम्पनीको कार्यालय सानेपाबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा डाकेको हो । उक्त सभा मार्फत कम्पनीले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव उपर छलफल गरी…