हिमालयन बैंकको २८औं वार्षिक साधारणसभा पुस २७ गते

बैकिङ्ग समाचार । हिमालयन बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार हुने भएको छ । बैंकले केन्द्रीय कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे सभा आयोजना गरेको हो । सभामा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुने शेयरधनीहरुलाई मिटिङ लिंक र पासकोर्ड उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  सभाले बैंकको अधिकृत पूँजी रु १२ अर्बबाट…