नेप्सेले एनसीसी बैंकसँग माग्यो स्पष्टिकरण

बैकिङ्ग समाचार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टिकरण सोधेको छ । बैंकले शेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए तीन दिन भित्र जानकारी दिन भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो । बैंकको माघ ९ गते सम्पन्न साधारणसभाले आफु भन्दा बलियो संस्थासँग मर्जरमा जाने निर्णय गरेपछि शेयर बजारमा एनसीसी बैंकको शेयरको माग चुलीएको…