राष्ट्र बैंकले ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले १ वर्षका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।  आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत…