बैंकिङ्ग समाचार, काठमाडौं । कात्तिक मसान्तसम्म ल्याइनुपर्ने मौद्रिक समीक्षा मंसिरको मध्य लागिसक्दा पनि नेपाल राष्ट्र बैंकले ल्याएको छैन। यो साताको अन्तिम दिन शुक्रबारसम्म मौद्रिक समीक्षा आउने भनिएको थियो। तर, त्यो मिति पनि टरेको छ। अब आगामी सातामात्रै मौद्रिक समीक्षा ल्याउने सोचमा राष्ट्र बैंक पुगेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता…