काठमाडौं– प्राइम कमर्सियल बैंकको खुद नाफा बढेका छ । बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो । चालू आवको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशत बढी हो…