काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने जनाएकाे हेा । ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ,’ समीक्षा प्रतिवेदनमा भनिएको छ ।अनिवार्य नगद अनुपात र वैधानिक…