काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले ६० जना कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि ट्रेनी जूनियर असिस्टेन्ट पदमा ६० जना कर्मचारी माग गरेको हो । यी पदका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जिपीएसहित ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी आधरभूत ज्ञान भएको, ३० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।…