फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । प्रभु बैंकको स्वामित्वमा रहेको यो संस्थाले बैंककै नाममा रहेको फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्दा…