बुटवल – तीन जिल्ला कार्यक्षेत्र भएर बुटवलबाट शुरु भएको शाइन र गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुंगा विकास बैंक मिलेर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १६ वर्षमा प्रवेश गरेको छ । शाइन रेसुंगा बनेपछि तत्कालीन अवस्थामा राष्ट्र बैंकको मर्जर नीतिलाई समेत आत्मसाथ गर्दै बलियो र सुदृढ बैंक बनाउने उद्देश्यका साथ अन्य तीन बैंकलाई पनि गाभेपछि शाइन…