बैंकिङ्ग प्रणालीबाट रु. ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (आज) रु. ४० अर्बकाे निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि आज केन्द्रीय बैंकले १४ दिन अवधिको रू. ४० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो। यसका लागि आज ३ बजे बोलकबोल गरिने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ। तरलता व्यवस्थापन गर्न नेपाल…