व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु. सात लाख आम्दानी गर्दै आएका छन्। उनले चार वर्षदेखि बाख्रा, बंगुर फार्मसँगै माछापालन गर्दै आएका छन्। घरनजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बंगुर र माछाकाे हेरचाह गर्छन्। बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा…