काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २० वटा वाणिज्य बैंक तथा १८ वटा विकास बैंकहरुमध्ये हालसम्म पाँच वटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/ ८१ को वित्तीय कारोबारबाट प्राप्त नाफाबाट एक विकास बैंकसहित चारवटा वाणिज्य बैंकहरुले लाभांश वितरणको घोषणा गरेका हुन् । वाणिज्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिटिजन्स्…