काठमाडौं – पछिल्लाे समय एकैदिन बैंकिङ्ग प्रणालीकाे निक्षेप १३ अर्ब रुपैयाँले घटेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २५ गते बैंकिङ्ग प्रणालीकाे निक्षेप १३ अर्ब रुपैयाँ निक्षेप घटेको हो । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म यस्ताे निक्षेप ६६ खर्ब ३५ अर्ब रुपैयाँ थियो।…