काठमाडौं – नबिल बैंक लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । बैंककाे विशेष साधारण सभा भदौ १७ गते बस्ने भएकाे हाे। साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो । विशेष साधारण सभामा 'नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर' जारी गर्ने एजेन्डा छ ।…