काठमाडौं – बेमौसमी मनसुनका कारण आइपरेको विपत्तीमा परेर क्षति ब्यहोरेका पिडीतलाई राहत दिलाउन देशका बैंक तथा वित्तीय संस्थाहरुले सक्रियता देखाएका छन् । यही असोज ११ र १२ गते आएको भिषण वर्षाका कारण आएको प्राकृतिक विपत्ती (बाढी र पहिरो) का कारण देशमा ठूलो विपत्ती आइपरेको थियो । बाढी र पहिरोमा परेर हालसम्म साढे २०० भन्दा बढी…